projects/tepc/assets/upload/fck_upload/file/REX Authorization Application to TEPC.pdfNotices on EU_REX System:
EU GSP को REX System को Pre-application दर्ता गर्ने बारे
यूरोपियन यूनियनले अतिकम विकसित मुलुकहरुलाई एकपक्षीय रुपमा उपलब्ध गराईरहेको Generalized System of Preference (GSP) सुविधा प्रणालीलाई व्यवस्थित तवरमा सञ्चालन गर्ने उद्देश्यले आगामी July 1, 2018 देखि REX System लागु गर्ने भएको छ । तसर्थ EU बाट प्रदान गरिने उक्त GSP सुविधा प्राप्त गर्नको लागि REX System Operation को Pre-application को प्रकृया अगाडि बढाउन सम्पूर्ण निकासीकर्ताहरुले निम्नानुसारको Link मा Visit गरी फाराममा आफ्नो कंपनी/उद्योगको आवश्यक विवरण भरी यस केन्द्रको email: info@tepc.gov.np मा पठाउन हुनको लागि हार्दिक अनुरोध गरिन्छ ।
Link:
https://customs.ec.europa.eu/rex-pa-ui/#/create-preapplication/
Sample document:
Sample Invoices:
Invoice Sample 1.pdf
Documents and Procedures for REX Registration Purpose:
projects/tepc/assets/upload/fck_upload/file/REX Authorization Application to TEPC.pdf