१६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेलामा छनौट सम्बन्धि थप सूचना



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

१६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेलामा छनौट भएका फर्म/कम्पनी र व्यवसायीहरुलाई अत्यन्त जरुरी सूचना

केन्द्रको मिति २०७५।०६।११ गतेको १६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेलाका लागि सहभागि छनौट सम्बन्धी सूचना अनुसार छनौट भएका फर्म/कम्पनी र सोमा सहभागिता गर्ने व्यवसायीहरु मध्ये केही हालै चीन (तिब्वत) को ल्हासामा सम्पन्न तिब्वत पर्यटन तथा साँस्कृतिक एक्स्पोमा सहभागि देखिन आएकोले केन्द्रबाट स्वीकृत १६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेला २०१८ को छनौट विधिमा उल्लेखित शर्तहरुको बुँदा नं. २ मा उक्त एक्स्पोमा सहभागि भएका व्यवसायीहरुलाई छनौट प्रकृयामा समावेश नगर्ने सम्बन्धी सूचना

Notice of clearification of selected participants for 16 Nepal China (Tibet) Trade Fair 2018.pdf