Notice of Cancellation of "Indepth impact analysis study of Trainings..."



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

परामर्श सेवाको कार्य सम्बन्धी सिलबन्दी प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हानको सूचना सम्बन्धमा ।
(प्रकाशित मितिः– २०७६।०१।०२)

यस केन्द्रको मिति २०७५।११।२६ को सूचना वमोजिम "In-depth impact analysis study of Training conducted for generating employment in major export products like: Handmade Carpets, Readymade Garments, Felt Products, Leather shoes etc"  सम्बन्धी कार्यको परामर्श सेवाको लागि सिलबन्दी प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरिएकोमा केन्द्रको मिति २०७५।१२।२९ को निर्णयानुसार उक्त कार्यक्रम नहुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

Notice of cancellation of In-depth analysis study of Trainings.pdf