लिलाम विक्रीको लागी बोलपत्र आव्हानको सूचना



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

लिलाम विक्रीको लागी बोलपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति २०७५।०३।०४

यस केन्द्रमा रहेका तपसिल बमोजिमका मालसामानहरु जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बोलपत्रको माध्यमबाट लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट निम्न शर्तको अधिनमा रही सिलबन्दी बोलपत्र आब्हान गरिन्छ ।

Auction Notice.PDF