धरौटी रकम फिर्ता सम्बन्धी सूचना



प्रकाशित मिति २०७४/०४/१९
धरौटी रकम फिर्ता सम्बन्धी सूचना
यस केन्द्रको धरौटी खातामा लामो समय देखि धरौटी रकम रहेको हुदा उक्त धरौटी रकम फिर्ता लिनको लागि यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र  आवश्यक प्रमाण सहित कार्यालय समयमा केन्द्रको लेखा शाखामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

धरौटीसूचना(3).pdf