विषयः सूची दर्ता सम्बन्धी सूचना ।



सूची दर्ता गर्ने सम्बन्धी सूचना
(प्रकाशित मिति २०७४।३।२१)

यस केन्द्रको लागि आ.व २०७४।७५ मा आवश्यक पर्ने तपसिल बमोजिमका सामान तथा विविध प्रकारका सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, सस्था वा कम्पनीले यो सूचना  प्रकाशित भएको मितिले १५ दिनभित्र मौजुदा सूचि (standing list) मा दर्ता को लागि फर्म÷कम्पनीको दर्ता प्रमाणपत्र, आयकर दर्ता तथा मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्रहरु, आ.व. २०७२/७३ को कर चुक्ता प्रमाणपत्र आदिको प्रतिलिपी सहित आफुले आपूर्ति गर्ने सामान एवंम सेवाहरुको विवरण बमोजिम छुट्टाछुट्टै निवेदनमा रु.१० को टिकट टाँस गरी यस केन्द्रमा कार्यालय समयभित्र  दर्ता गराउन यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघी तथा रित नपुगी प्राप्त हुने निवेदनलाई मान्यता दिइने छैन ।

सूची दर्ता.docx