नेपाल १६औं अन्तराष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सहभागिता सम्बन्धमा ।


  नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र

पुल्चोक, ललितपुर 

 

मिति २०७९ फाल्गुन २ गते देखी ६ गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा आयोजान हुन लागेको  नेपाल  १६औं अन्तराष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सहभागीता सम्बन्धमा  निशुल्क स्टल सुविधा प्राप्त गर्न देहायको लिड् उल्लेख भए बमोजिम शर्तमा उल्लेख भएअनुसार हुने गरी सम्बन्धित सबैमा यो सूचना जारी गरीएको छ ।