२०१९ नोभेम्बर ५-१० सम्म जनवादी गणतन्त्र चीनको सांघाई शहरमा आयोजना भएकाे र नोभेम्बर २० सम्म एक्स्टेण्डेड पिरियड रहेको उक्त एक्स्पोमा नेपालको तर्फबाट सहभागिता ।
लोक सेवा आयोग बाट लिइने यस केन्द्रको आन्तरिक प्रतियोगितात्मक, खुला र समाबेसी पदहरुको लागि दरखास्त फाराम तथा पाठ्यक्रम निम्नानुसार डाउनलोड गर्न सकिनेछ ।