Notice for Computerised Design Training and Pashmina Fashion Show



नेपाल सरकार उद्याेग, वाणिज्य तथा अापूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र तथा नेपाल पश्मिना उद्योग संघको संयुक्त पहलमा निम्नानुसार विभिन्न तालिम र पश्मिना डिजाइन सम्बन्धि फेशन सो कार्यक्रमहरु आयोजना गर्न लागिएको हुनाले इच्छुक सहभागि तथा श्रोत व्यक्तिहरुले पश्मिना उद्योग संघमा सम्पर्क गर्नहुन सम्बन्धित सबैका जानकारिका लागि सूचित गरिन्छ ।

Notice of Computerised Training & Pashmina Fashion Show.pdf