Press Release - “ China International Carpet Exhibition”, June 2-6, 2018, Xining, China


प्रेस-बिज्ञप्ती
चीन अन्तराष्ट्रिय गलैचा प्रर्दशनीमा नेपालको सहभागिता

चीनको छिंगाई प्राप्तको शिनिङ्ग शहरमा यहि जुन 2-6, 2018 मा आयोजना हुन गइ रहेको “ China International Carpet Exhibition”, मा नेपाली उद्योगी व्यवसायीले व्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहयोग एवं सहजीकरणमा सहभागिता रहने भएको छ । नेपाल गलैचा निकासी कर्ता सघं, केन्द्रिय गलैचा उद्योग सघं र हस्तकला महासघंमा आवद्ध करीब दुइ दर्जन नेपाली व्यवसायीहरुले नेपालका निर्यात योग्य बस्तुहरु हस्तकला, गलैचा, ऊनी कपडा, पश्मिना, थांन्का, मुर्ति एवं परम्परागत तिब्बतियन एंव चिनियाँ बजारमा माग हुने बस्तुको मेलामा सहभागिता रहने छ ।

China International Carpet Exhibiton, June 2-6, 2018 Xining, China.pdf