Press Note - India International Trade Fair (November 14-27, 2019) New Delhi, India


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

प्रेस–विज्ञप्ती - भारतीय अन्तर्राष्ट्रिय व्यापार मेला (India International Trade Fair, 14-27 November, 2019), नयां दिल्ली, भारतमा सहभागिता  :

भारतको राजधानी नयाँ दिल्ली स्थित प्रगति मैदानमा Nov 14-27, 2019  मा आयोजना भईरहेको भारतीय अन्तर्राष्ट्रिय व्यापार मेला (IITF Nov 14-27, 2019) मा नेपालले सहभागिता जनाएको छ । नेपाली राजदुतावास नयाँ दिल्ली, भारतको समन्वय तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक सहयोगमा नेपालले यस व्यापार मेलामा मिनि पेभिलियन निर्माणको लागी 36 sqm क्षेत्रफल निश्चित गरी सहभागिता भैरहेको छ ।

IITF 2019 सम्बन्धी प्रेस विज्ञप्ति .pdf