Interaction program with Honorable Chief Minister of Far Western Province


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

धनगढी मंसिर १६

सुदुरपश्चिम सरकार र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र विच अन्तरक्रिया सम्पन्न ।

यहि मंसिर १६ गते सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टज्यूको समुपस्थितिमा प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रवर्द्धन तथा अन्तर-प्रदेश व्यापारको सम्भावना पहिचान गर्न केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउन शुरु गर्न लागेको अध्ययनको स्वरुप पद्धति तथा अध्य्यनको उद्देश्यका विविध आयाम सम्बन्धमा व्यापक र गहन छलफल सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Sudurpashim Province Interaction Program News.pdf