China International Import Expo (CIIE) - 2018


आगामी November 5 – 10, 2018 मा जनवादी गणतन्त्र चीनको सांघाई शहरमा आयोजना हुने China International Import Expo मा नेपालको प्रभावकारी सहभागिताका लागि नेपाली उद्यमी व्यवसायीहरु संग केन्द्रको सभाहलमा उक्त Expo मा वढ्दो व्यापार घाटा कम गर्न यसबाट कसरी लाभ प्राप्त गर्ने एवं नेपालको तर्फबाट के कस्ता निर्यात जन्य वस्तु प्रदर्शनीमा सहभागिता गराउने र नेपालको प्रस्तुतिलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सम्वन्धमा केन्द्र र व्यवसायीहरु वीच छलफल एवं पूर्व तयारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

CIIE- 2018 Interaction.pdf

Expo Website: shanghaiexpo.org.cn